अरुको भन्दा बिल्कुलै फरक लेख्न चाहनुहुन्छ ?
तर लेख्न अल्मलिनु भएकोछ ?
यदि यसो हो भने सुन्नुस्... कथा संसार ।
(२०६८ असार ११ गते शनिवार)
रेडियो नेपाल र हिमाल एसोशियसनको सहकार्य
~कथा संसार~
तपाई जहाँ भए पनि सुन्न सक्नुहुन्छ ।
अरुको भन्दा बिल्कुलै फरक लेख्न चाहनुहुन्छ ?
तर लेख्न अल्मलिनु भएकोछ ?
यदि यसो हो भने सुन्नुस्... कथा संसार ।
(२०६८ असार ११ गते शनिवार)
रेडियो नेपाल र हिमाल एसोशियसनको सहकार्य
~कथा संसार~
तपाई जहाँ भए पनि सुन्न सक्नुहुन्छ ।
एउटा तस्वीरले हजारौं शव्द र भावहरु अभिव्यक्त गरिरहेको हुन्छ । जब कुनै लेखकको बिचार र भावना शव्दहरुमार्फत कृति बनेर पुस्तकाकार रुपमा प्रकाशनमा आउँछ , त्यसको आवरणले नै पाठकको पहिलो दृष्टि खिच्ने मात्र नभई उसको मस्तिष्कमा कृतिका बिषयमा हल्का अवधारणा पनि बनाई सकेको हुन्छ । यसर्थ आवरण कलामा पोखिने रंगहरुको अर्थ, कुचिका घातहरु र तिनले निर्माण गर्ने मूर्त अमूर्त आकारको विशेष महत्व रहेको हुन्छ । तपाईंको सृजनाको त्यही आयामलाई हामी सजाउछौँ ।
आवरण डट कम<>All rights reserved at aawaran.com