राती राती भेट्नेहरु, मिल्छन् भन्ने ला'थ्यो
मिले पछि हाम्रा सपना, निल्छन् भन्ने ला'थ्यो
अहिले त्यसै गरे त, के छक्क पर्नु ?
दुखी राख्ने घाउमा नै, चिल्छन् भन्ने ला'थ्यो !
राती राती भेट्नेहरु, मिल्छन् भन्ने ला'थ्यो
मिले पछि हाम्रा सपना, निल्छन् भन्ने ला'थ्यो
अहिले त्यसै गरे त, के छक्क पर्नु ?
दुखी राख्ने घाउमा नै, चिल्छन् भन्ने ला'थ्यो !
एउटा तस्वीरले हजारौं शव्द र भावहरु अभिव्यक्त गरिरहेको हुन्छ । जब कुनै लेखकको बिचार र भावना शव्दहरुमार्फत कृति बनेर पुस्तकाकार रुपमा प्रकाशनमा आउँछ , त्यसको आवरणले नै पाठकको पहिलो दृष्टि खिच्ने मात्र नभई उसको मस्तिष्कमा कृतिका बिषयमा हल्का अवधारणा पनि बनाई सकेको हुन्छ । यसर्थ आवरण कलामा पोखिने रंगहरुको अर्थ, कुचिका घातहरु र तिनले निर्माण गर्ने मूर्त अमूर्त आकारको विशेष महत्व रहेको हुन्छ । तपाईंको सृजनाको त्यही आयामलाई हामी सजाउछौँ ।
आवरण डट कम<>All rights reserved at aawaran.com